ललितपुर । धोबीघाटस्थित डीएभी स्कूलले लकडाउन र निषेधाज्ञा अवधिको शुल्क नबुझाउने विद्यार्थीहरुलाई निकाल्ने निर्णय गरेको छ । स्कुलले अभिभावकहरुलाई म्यासेज पठाउँदै शुल्क नतिर्ने विद्यार्थीहरु निकाल्ने जानकारी गराएको हो । केडिया समूहको लगानी रहेको उक्त विद्यालयले स...
काठमाडौँ । सरकारले लामो दूरीका सवारी साधनहरु बिहीबारदेखि चल्न दिएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कको सरसफाई गर्नेदेखि कम्युटर प्रणालीमार्फत लामो दूरीका बसको ‘टिकट बुकिङ’ पनि खुला गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै बन्द र...
विराटनगर । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए। किस्ता तिर्न र खान पुगिरहेकै बेला कोरोना महामारीले बस नकुदेको ६ महिना भयो। यो अव...
काठमाडौं । असोज १ गतेबाट सुरु हुने भनिएको आन्तरिक हवाई सेवा असोज ५ बाट मात्रै हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघ र पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबीच भएको छलफलपछि आन्तरिक उडान असोज ५ देखि मात्रै सुरु गर्ने सहमति भएको हो । जसअनुसार कुल प्यासेन्जर फ्...
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले कोरोना भाइरस (कोभिड १९) महामारीको कठिन परिस्थिति हुँदा हुँदै भारतस्थित केही शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट विभिन्न प्रलोभन देखाई भर्ना लिएकोप्रति आपत्ति जनाएको छ । ...
काठमाडौं । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिक ३ लाख ६० व्यवसायीसँग प्रत्यक्ष आश्रित ४५ लाखभन्दा बढीको जीवन संकटमा प...
काठमाडौं । कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् । एकातिर निजी विद्यालयले अभिभावकसँग शिक्षक–कर्मचारीलाई तलब दिनुपर्ने भन्दै मनपरी शुल्क असुलीको ...
काठमाडौँ । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिजम् रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा ...
जनकपुर । आईएसएमटी कलेजले कोरोना प्रभावित सिरहाका विपन्न परिवारलाई राहत प्रदान गरेको छ । काठमाडौंमा रहेको यस कलेजले गोलबजार नगरपालिकामा आयोजित कार्यक्रममा कोरोना भाइरस (काभिड १९) महामारी र उक्त महामारी नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका कारण प्रभावित भएका वि...
काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा कायमै राखेको छ । लकडाउनका क्रममा घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सुरु गरिएको यो सेवा कायमै रहेको डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापको...
काठमाडौ । एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन ...
काठमाडौं । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् । कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था ...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनसक्ने कम्पनीले जनाएको छ । साथै, बोनस डेटाको फाइदा पनि लिन सकिने छ । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब...
काठमाडौं । पूर्वमा पहिलो पाँच तारे होटल सञ्चालनमा आएको छ । कोरोना भाइरस (काभिड १९) महामारी उत्कर्षमा रहेको बेला झापाको धुलाबारीमा ‘होटल मेची क्राउन’ सञ्चालनमा आएको हो । ‘द पिक हस्पिटालिटि’ले सञ्चालनमा ल्याएको यो होटल निर्माणमा डे...
नवीन लामिछाने मनाङ । नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ– यदि कतै स्वर्ग छ भन...
काठमाडौं । डिश मिडिया नेटवर्कको ‘डिशहोम क्रेडिट सर्भिस’मा अब १० दिनसम्म क्रेडिट सुविधा पाइने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने क्रममा यो थप सेवा प्रदान गरिएको बताएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समा...
काठमाडौं । आक्रामक बजार विस्तारमा रहेको टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना पूराना ग्राहकका साथै नयाँ बन्ने ग्राहकलाई लक्षित गरी विशेष आकर्षक योजना ल्याएको छ । कम्पनीले डिशहोमका १५ लाख र सिमटिभीका तीन लाख ग्राहकलाई लक्षित गरी ‘विथ ...
काठमाडौं । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने एनसेल आजियटा लिमिटेडले जनाएको छ । एनसेल आजियाटा (पहिले एनसेल प्राइभेट लिमिटेड)ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्गटर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरि...
काठमाडौं । उपभोक्ताको हकहितका काम गर्ने जिम्मेवारी पाएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै व्यापारीलाई लाभ हुने गरी मूल्य बढाएपछि उपभोक्तालाई वार्षिक थप पौने अर्ब रुपियाँ भार पर्ने भएको छ। विभागले तोकेको मूल्य कार्यान्वयन आए राजधानीका उपभोक्ताले जारमा अहि...
काठमाडौं । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् । प्राविधिक व...
काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन ...
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)सँगको सहकार्यमा कोरोना भाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा ...
काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावितहरुलाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवारलाई चार लाख २० हजार र...
काठमाडौं । एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन कक्षा तथ...
म्याड्रिड । कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ । मंगलबार म्याड्रिडस्थित व...