Advertisement

भैरहवा । २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँको सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको जनाइएको छ । बिहीबार साँझ ७ बजेपछि भीड न...

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईकोको मृत्यु भएको छ ।  पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार रातिे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृतावस्थ...

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् ।  संघका अध्यक्ष शाहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आ...

म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छाय...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र सम्पर्कमा पनि नआएका १९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत प्रहरीलाई हाजिर हुन निर्देशन दिएको हो । साथै,...

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । कोरोना महामारीपछि उडान रोकेको थाई एयरले पुनः सेवा सुरु गरेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  थाई एयरवेजल...

मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीर...

लिस्बन । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । ...

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताएका छन् ।  अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घरजग्गामा पछिल्लो समय देखिएका समस्या समाधान र कारोबार व्यवस्थित बनाउनक...

काठमाडौँ ।  छिमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन  गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ) मा ...

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।  मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेल...

काठमाडौँ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका  हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् ।   हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगत...

काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गे...

काठमाडौं । कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाले लोबुचे पिकको सफल आरोहण गरेकी छन् ।  उनले मंगलबार बिहान उक्त पिकको चुचुरोमा पुग्न सफल भएकी हुन् । पायोनियर एडभेन्चरको सहयोगमा लोबुचे आरोहण गरेकी शेर्पाको आरोहण सफल बनाउन गाइड नोबु शेर्पाले साथ दिएका थिए । यो ह...

सगरमाथा आधार शिविर । जिग्मे पाल्देन दोर्जे विश्वको सर्वोच्च शिखर आरोहण गर्ने पहिलो भुटानी बनेका छन् । उनी रोयल भुटान आर्मीका लप्टन हुन् । दोर्जेले सोमबार विहान ९ः३० मा सगरमाथाको सफल आरोहण गरेको पायोनियर एडभेन्चर प्रा.लि.का अध्यक्ष पासाङ शेर्पाले बताए । उनले गाइड चक्र...

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  एपिएफको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न...

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन्े ।  वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअ...

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।  महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्र...

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।  मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप...

काठमाडौँ । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो । मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले  आज सूचना प्रकाशित गर्दै ...

काठमाडौं । विज्ञापन बोर्डले विना अनुमति सामाजिक सञ्जालमा विज्ञापन गरी उपभोक्ता ठगी गर्नेहरुलाई तीन दिनभित्र अनुमति लिएर मात्रै विज्ञापन गर्न अल्टिमेटम दिएको छ । बोर्ड विज्ञापन क्षेत्रको नियामक संस्था हो ।  बोर्डले तीन दिनभित्र अनुमति नलिएमा कानुनबमोजिम कारवाही ग...

काठमाडौं ।  पाँचथर पावरको साधारणसभा जेठ २७ गते बस्दैछ ।  सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  यद्यपि, कम्पनीले लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारण...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकामा आज पनि (जेठ ६ गते) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा असरल्ल रहेका सबै विद्युतीय पोल हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान भइसकेका भूमिगत विद्युत् प्रणाली अब केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र त्यस क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरण...

सगरमाथा आधार शिविर । सगरमाथा क्षेत्रमा बेपत्ता रहेका एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको छ ।  एटके एक्सपिडिसनका अनुसार गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका उनको शव आज फेला पर...