Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरेको छ । शुक्रबार बिहान आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज झन्डै ठोक्किन पुगेको घटनामा प्राधिकरणले तीन जना एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गरेको प्राधिक...

काठमाडौं । शेर्पाहरुको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले राजधानी नजिकै लाकुँरी भञ्ज्याङमा ‘दि टेरेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन् । डेढ बर्षअघि सञ्चालनमा आएको यो रिसोर्ट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक आङछ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा स्कार्पा स्पेनको एथलेट एम्बासडर नियुक्त भएका छन् । शेर्पाले विभिन्न हिमालहरुमा उक्त कम्पनीको जुत्ता लगाएर हिमाल आरोहण गरिसकेका छन् ।  स्कार्पा र आफूबीच सहकार्य भएको शेर्पाले जानकारी दिए । यता कम्पनीले व...

काठमाडौं । यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न पहिलो १५ जनाले अनुमति लिएका छन् । हिमाल आरोहण गर्ने सिजन सुरू भएसँगै सगरमाथा चढ्न अनुमति लिने क्रम सुरु भएको हो ।  पर्यटन विभागले १५ जनाले यस सिजनको पहिलो आरोहण अनुमति लिएको बताएको छ ...

काठमाडौं । पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् ।  पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि ...

काठमाडौं । सिद्धार्थ वनस्थली इन्ष्टिच्युट लामो इतिहास बोकेको विद्यालय हो । २०४६ सालअघि राम्रो पढाई हुने र उत्कृष्ट नजिता दिने विद्यालयहरुको सुचीमा सिद्धार्थ बनस्थलीको पनि नाम आउँथ्यो ।  एसएलसी परीक्षाका मात्रै नभएर राष्ट्रियस्तरका खेलकुद र अन्य प्रतियोगितामा विद्यार्थ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  कम्पनीले बिहीबार आयोजित कार्यक्रममा यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कयालले उक्त बीमा योजना सार्वजनिक गरे । आफू त...

काठमाडौं । पर्यटन विभागले पर्वतारोहण सम्बन्धी पूरानो सफ्टवेयर प्रतिस्थापन गर्दै नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ । विभागका शाखा अधिकृत दिपेन्द्र रेग्मीका अनुसार विभागले नयाँ सफ्टवेयरबाट सात वटा आरोहण अनुमति दिएको छ ।  पहिलाको रिपोटिङ स्टिमम...

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा  ‘एट–के’ बार एण्ड किचेन सञ्चालनमा आएको छ ।  ‘एट–के’ एक्सपिडिसनबाट सुरु भएको कम्पनीले अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल पनि सञ्चालन गरिरहेको छ । उक्त ती...

गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।  यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबार...

काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)बाट मात्रै दुई महिनामा ८६७ वटा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड लिएका छन् ।  टिम्सको प्रावधान सन् २००८ जनवरी १ देखि लागू भएको थियो । त्यसबेलादेखि टान र न...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पुरुषलाई महिना भनेर गणना गरी यात्रा गराउने नेपाल वायुसेवा निगमका पाइलट, ग्राउण्ड स्टाल र डिस्प्याचलहरुलाई कारवाही गरेको छ ।  सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं आएको निगमको जहाजमा एक जना पुरुषलाई महिला बनाएर यात्...

नाम्चे (सोलुखुम्बु) । इटालीका ७८ वर्षिय एडलब्रेटो दि लोरेन्जोले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने आफ्नो धोको पूरा गरेका छन् । उमेर ढल्किए पनि सगरमाथा हेर्न आँटका साथ सगरमाथा आधार शिविर (५३६४ मिटर) पुगेर फर्किएका उनीसँग कर्पोरेट नेपालकर्मीको गत हप्ता नाम्चेमा भेट हुन ...

काठमाडौं ।​​ नेपाल वायुसेवा निगम (नेपाल एयरलायन्स)का दुई जना प्राविधिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरोलाका अनुसार कक्पिटको झ्याल रातभर खुल्ला छोड्ने निगमका दुई जना प्राविधिकलाई निलम्बल गरेको बताए । दिल्लीब...

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने प...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूँजीगत खर्च १५.७ मात्रै भएको छ ।  चालु वर्षको ८ महिना सकिंदा निक्कै कम मात्र प्रगति भएको हो । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सुस्त कार्यप्रगतिको विषयमा छलफल भए...

काठमाडौं । पर्यटन विभागले वसन्त ऋतु सुरुसँगै हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । हालसम्म ५० जना आरोहीले पाँच वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।  विभागका अनुसार आरोहीहरुले सुर्मा सरोवर (६,५२३ मिटर), अन्नपूर्ण (८,०९१ मिटर), पाङग्री गोलदुम्...

काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् ।  सोमवार पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारल...

काठमाडौं । सोलुखुम्बुस्थित माप्यदूधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच साझेदारी भएको छ । आइतबार काठमाडौंमा कार्यक्रम गरी गाउँपालिकामा पर्यटन विकासका लागि माप्यदूधकोशी गाउँपालिकाले टानसँग साझेदारी गरेको हो । गाउँपालिकाका ...

काठमाडौं । सोलुखुम्बुको एभरेस्ट बेस क्याम्प (आधार शिविर), एभरेस्ट थ्रि पास (रेन्जो ला, चो ला र कोङ्गमा ला), लोबुचे, गोक्यो, थामे, आइल्याड पिक, गोरक्षेपलगायत क्षेत्रमा पर्यटकहरु बढी पदयात्रा गर्छन् । सोही ठाउँहरुमा पर्यटकहरुसँगै पोर्टर (भरिया) पनि पर्यटकको गहुंगो भारी बोके...

गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।  ...

काठमाडौं । विश्व पर्यटन संगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशाला सम्पन्न  भएको छ । पर्यटन राज्यमन्त्री सुशीला श्रीप...

ललितपुर । गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो ।  उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि ...

कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोके...

काठमाडौं । मास्टर सेफ सन्तोष शाहले जनकपुरमा आफ्नै रेस्टुरेन्ट खोल्ने भएका छन् । बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता शाहले जनकपुरको रामानान चोकमा ‘मिथिला थाली बाइ सेफ सन्तोष शाह’ नामक रेष्टुरेन्ट खोल्न लागेका हुन् ।  रेष्टुरेन्टमा सात वटा...