काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार ...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा सर्वोच्च शिखर सगरमाथा २७औं पटक चढ्ने भएका छन् । उनले २६ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका थिए । शेर्पाले यही वसन्त ऋतुमा २७औं पटक सगरमाथा चढ्न लागेका हुन् । अबको ५–६ दिनमा सग...
काठमाडौं । स्पेनको म्याड्रिडका ८४ वर्षीय वृद्ध पर्वतारोही कार्लोस सोरिया फन्टन धौलागिरी हिमाल आरोहणका लागि उक्त हिमालको आधार शिविर प्रस्थानको तयारीमा लागेका छन् । उनी अहिले काठमाडौंमा छन् । अबको तीन–चार दिनपछि फन्टन आधार शिविरतर्फ लाग्ने सेभेन समिट ट्रेक...
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, ...
काठमाडौं । होटल व्यवसायीले बुधबार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर बैंकको चर्को ब्याजदर होटल जस्तो संवेदनशील क्षेत्रले थेग्न नसक्ने बताएका छन् । होटल संघ नेपाल (हान)का प्रतिनिधिहरुले कोभिड महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटन र होटल भएको र अझै...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै ...
काठमाडौं। गोल्याण समूहको लगानी रहेको सिटी होटल लिमिटेड (हायात प्यालेस)मा श्रीलंकाली कम्पनीले क्यासिनो सञ्चालन गर्ने भएको छ । पच्चिस करोड रुपियाँ लगानीमा श्रीलंकाली कम्पनी र्याङ्क इन्टरटेन्मेन्ट कम्पनीले क्यासिनो सञ्चालन गर्न लागेको हो । यस होटलमा विदेशी कम्पनीको ...
काठमाडौं । कृतिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न भूतपूर्व गोरखा सैनिक हरि बुढामगर अघि बढेका छन । सगरमाथा आरोहण गर्न हिंडेका उनी बुधबार लुक्ला पुगेका छन् । बुढामगरले पाँच वर्षको पर्खाइपछि सगरमाथाको आरोहण अनुमति पाएको कर्पोरेट नेपालला...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाउन केही दिन मात्रै बाँकी छ। यतिबेला महासंघको केन्द्रीय कार्यालय टेकुमा व्यवसायीहरुको चुनावी माहौलले तताएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको नेतृत्व चयनका लागि अप्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै आ...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपियाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले इन्धनको मूल्य घटेअनुसार हवाई भाडा घटाउन प्राधिकरणले पहल गरेको बताए । भाडा समायोजनपछि धनगढि रु...
काठमाडौं । नेपाल टेलिकमको मधेश प्रदेशस्थित वीरगञ्जमा रहेको कार्यालय परिसरभित्र आज बिहान करिब नौ बजे अचानक २० जना समूहमा आएका अनधिकृत व्यक्तिहरुको समूहले पाँच, सात ट्रयाक्टर फोहोर फालेको घटनालाई लिएर नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरको सफा...
काठमाडौं । डिशहोमको डीटीएचका ग्राहकले फण्ड ट्रान्सफरमार्फत एक बर्षको रिचार्ज गर्दा उपहार जित्न सकिने अफरमा कम्पनीका पाँच जना ग्राहकले रु. एक–एक जित्न सफल भएका छन् । यो योजनामा एक बर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ । डिशहोमको यो अफरअन्तर्गत हर...
काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनको संख्या १८१ पुगेको छ । उनीहरु १२ वटा हिमाल आरोहणको लागि अनुमति लिएका हुन् । विभागका पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले आरोहण अनुमतिबारे जानकारी गर...
काठमाडौं । गएको मार्च महिनामा झण्डै एक लाख पर्यटक हवाई मार्ग हुँदै भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले यो महिनामा ९९ हजार ४२६ पर्यटक भित्रिएका हुन् । त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए, २०२१ को मार्च महिनामा १५ हजार २ स...
काठमाडौं । यस बर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि २५७ जना लियजन अफिसर (सम्पर्क अधिकृत)ले तालिम लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुई वटा संस्थाले उनीहरुलाई तालिम दिएको हो । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहणको लागि एक्सपेडिस...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारी (क्याबिन–क्रु)लाई कारबाहीमा गरेको छ । प्राधिकरणका अनुसार उडानका बेला टिक टक भिडियो बनाएकाले हिमालय एयरलाइन्सका तीन जना उडान कर्मचारीलाई कारबाही गरिएको हो । ...
भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिए...
काठमाडौं । हिमाल आरोहणका क्रममा सगरमाथा आधार शिविरमा क्याम्प तयार गर्न लगिएका सामान खुम्बु पासाङल्हामु गाउँपालिकाले स्याङबोचेमा रोकिदिएको छ । गाउँपालिकाले भने खुम्बु क्षेत्रमा धेरै हेलिकप्टरको उडान भएकाले त्यसलाई रोक्न गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज र ...
काठमाडौं । स्याङ्जाको सिरुबारी होमस्टे नजिकै रहेको ‘माझु भञ्ज्याङ’ नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त लगानीमा जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजनाले नयाँ पर्यटकीय...
काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पदयात्रीहरुले ‘सोलो ट्रेकिङ’ (एक जना मात्रै पदयात्रा) गर्न पाउने र ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । नेपाल पर्यटन बोर्डको निर्णयलाई चुनौति दिँदै उक्त गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि...
काठमाडौं । विगत २३ वर्षदेखि अमेरिकन नागरिक क्रेग क्यालोनिकाले नेपालको अन्नपूर्ण क्षेत्रमा स्की व्यवसायीलाई हेली स्की खेलाउँदै आएका छन् । उनी फ्रान्समा रहेको हेलेस्की कन्सल्ट्यान्टका सञ्चालक हुन् । उक्त कम्पनीले स्की प्रोफेश्नलहरुलाई अन्नपूर्ण क्षेत्रमा हेली स्की ...
काठमाडौं। धादिङको बेनिघाट रोराङ २, ताल्तीमा सञ्चालन रहेको हुवासिन सिमेन्ट उद्योगले स्थानीय विद्यालयलाई आर्थिक सहयोग गरेको छ । उद्योगले दुई विद्यालयलाई चार लाख सहयोग गरेको हो। कम्पनीका महानिर्देशक स्याङ् च्याङजाङ र उपमहानिर्देशक डिल्लीराज पोख्रेलले विद्यालय...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिंय विमानस्थबाट भैरहवा उडान लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । उड्न लागेको बेला ‘इण्डिकेटर’ मा समस्या देखिएपछि जहाज धावनमार्गबाटै पार्किङमा फर्किएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेक...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा चार्टर्ड उडान गर्न माग गरेको बारे स्पष्टीकरण मागेको छ । नेपाल र मलेसिया सरकार बीच अप्रिल ३, २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाल वायुसेवा निगमले प्रति हप्त...
काठमाडौं । यस बर्षको वसन्त ऋतुको आरोहणका लागि सर्वोच्च शिखर सगरमाथामा ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) इमाजिन नेपाल ट्रेक्स नामक कम्पनीले पाएको छ । यो वर्षको वसन्त ऋतुका लागि हिमाल आरोहण गर्ने सिजन सुरू भएसँगै सगरमाथामा डोरी टाँग्ने जिम्मा पर्यटन...