काठमाडौं । मनास्लु हिमालमा स्की गर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकी चर्चित अमेरिकी स्की खेलाडी हिलारी नेल्सन मृत भेटिएकी छन् । उनी गोरखा–मनाङको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नेल्सनको शव बेस क्याम्प ल्याएर काठमाडौं ल्याइँदै छ...
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब रु ३५ करोड लगानीमा ...
लमजुङ । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो । यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसाय...
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न छुट प्याकेजहरुमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा...
जनकपुर । सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस मंगलबार नेपालमा पनि कार्यक्रमहरु आयोजना गरियो । कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमसहित यो दिवस मनाएको हो । ‘रिथिङ्किङ टुरिज्म&rsquo...
काठमाडौँ । “दसजना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा जहाज कुर्नुपर्यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो”, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नीलहरि बास्तोलाले भने । नेपाल पर्यटन बोर्डको सभाहलमा...
काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतीलगायत नयाँ पर्यटकीय सम्भावनाहरु उजागर गर्ने विषयसँग सम्बन्धित रहेर एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्...
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनग...
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै ...
गण्डकी । विश्व पर्यटन दिवसको अवसरमा आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौँबाट बुद्ध र यति एयरलाइन्...
काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु हुनुका साथै झण्डै १४ जना घाइते भएका छन् । मृत्यु हुने नेपाली रहे पनि नाम भने अहिलेसम्म खुलेको छैन् । मनास्लुको तेस्रो र चौथो शिविरको बीचमा गएको हिमपहिरोमा परी घाइते भएका मध्ये दुई जनालाई हेलिकप्टरबाट...
काठमाडौँ । नेपाल वायुसेवा निगमले आजबाट आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय क्षेत्रहरुमा अनलाइन टिकेटिङ बुकिङ सेवा शुरु गरेको छ । विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरि...
काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दै आइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार...
काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरुले रु ४१ हजार ७३९ मा डीएचआई स्मार्ट टिभी, फाइभजी ड्युल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे ग्राहक सुविधाका साथै डिशहोम आईटीभीको एक बर्षको...
काठमाडौँ । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक बोलपत्र प्रकाशित गर्ने तयार...
काठमाडौँ । होटल संघ नेपाल (हान)को अर्धवार्षिक साधारणसभा असोज ८ गते सम्पन्न भएको छ । उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन ...
काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आफ्ना यात्रुका लागि उपहार योजना ल्याएको छ । ‘यतीमा मङ्गलमय फ्लाईट, बम्परमा जितौँ नयाँ राइड’ नारासहित एयरलाइन्सले उपहार योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत यात्रुलाई बम्पर उप...
काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालको मुख्य चुचुरोको कमर्सियल रुटको निर्माण भएको छ । मनास्लुको मुख्य शिखरको कमर्सियल रुटको निर्माण भएसँगै विश्व कीर्तिमानी पर्वतारोही सानु शेर्पा, पर्वतारोही पस्दावा, दावा ओन्जु र नर्वेकी क्रिस्टिनले गरे मनास्लु...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । विसं २०७५ साउनदेखि निर्माण सुर...
काठमाडौं । पर्यटन क्षेत्रमा सक्रिय पर्यटन श्रमिक संघसंगठनहरुको संस्था संयुक्त पर्यटन ट्रेड युनियन फोरमले नेपाल पर्यटन बोर्डमा ‘फ्रि इन्डिभिज्युवल ट्रेक्स इम्फमेशन म्यानेजमेन्ट सिस्टम (एफआईटी टिम्स) हटाउन आग्रह गरेको छ । फोरमले बुझाएको ध्यानाकर्षणपत्रमा ट्रेकिङ र ...
बागलुङ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्...
काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो प्रिपेड कम्बो अफर’ सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार कम्पनीका ग्राहकहरुले प्रिपेड मोबाइलमा १९९ रुपियाँदेखि ६९९ रुपियाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउने प्याक किन्न मिल्ने छ । एक पटक लिएपछि २८ दिनसम्म प्रयोग गर्...
काठमाडौँ । नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सको हवाई यात्रा २४ बर्ष पूरा भएको छ । तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति प्राप्त भएको भएपनी २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक ब...
काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु (८,१६३ मिटर) हिमालमा साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङ उडानको परीक्षण गरिने भएको ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मनास्लुमा प्याराग्लाइडिङको परीक्षण उडानको लागि अनुमति दिएको इलाइट हिमालयन ऐडभेन्चरका सह–स...