काठमाडौँ । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित...
मनाङ । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (...
पोखरा । लगातारको वर्षासँगै पोखराको पर्यटकीय क्षेत्र फेवातालमा जलकुम्भी झार फैलिएपछि मङ्गलबार बिहानदेखि पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ अभियान सुरु गरेको छ । पोखराभित्र रहेका विभिन्न संघसंस्था तथा सरकारी कार्यालयका कर्मचारीहरुले बिहान तालमा फैलिएको जल...
काठमाडौँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली संघ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्म...
काठमाडौं । बुद्ध एयरले स्थापनको २५ वर्ष पूरा गरेको छ । २६ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आज एक समारोहकाबीच वार्षिकोत्सव मनाएको छ । बुद्ध एयरको स्थापना सन् १९९७ मा भएको हो । एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा १६ वटा जहाजसम्म पुगेको छ । ...
काठमाडौं । काठमाडौंवरिपरि धेरै हाइकिङ ट्रेल छन् । चाडपर्वमा यस्ता हाइकिङ ट्रेलहरु मुख्य आकर्षण बन्ने गरेका छन् । काठमाडौंवरिपरि रहेका हाइकिङ ट्रेलहरुमा बिहान निस्केर हाइकिङ गरिसकेर बेलुका घर फर्कन सकिन्छ । कोरोना महामारीका कारण मानिसहरुमा हाइकिङ जाने, ड्राइ पिक...
रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दशैंलाई बहाना बन...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्वर आठमा मनोनयन दर्ता गरेका हुन् ।
काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना भएको हो । ‘वर्ल्ड बुक अफ रेडर्क, लण्डनबाट विश्वको सबैभ...
विनायक शाह । नेपालमा व्यावसायिक रुपमा होटल उद्योगको सुरुआत २००७ सालमा प्रजातन्त्र आएपछि भएको हो । त्यसअगाडि काठमाडौं आउने तीर्थयात्रीहरुका लागि धर्मशाला हुन्थे । ती धर्मशाला नै परम्परागत होटल वा बासस्थान थिए । सन् १९५१ मा महेश्वर शमशेरले ललितपुरको जा...
काठमाडौँ । नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टर...
काठमाडौं । नेपालीहरुको महान चाड दशैंको माहौल छ अहिले । सबै मानिसहरु आ–आफ्नो घरमा घर गाउँ पुगेका छन् । कतिपय मानिसहरु परिवारसहित घुम्न निस्किएका छन् । क्षमताअनुसार मानिसहरुले दशैं मनाइरहेको बेला पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरु पनि दशैंको रमाइलोमा छन् । ...
काठमाडौं । एक्स्पेडिशन कम्पनीहरुले मनास्लु हिमालमा बाँकी रहेको आरोहण रद्द गर्न सुरु गरेका छन् । मनास्लुमा पुनः हिमपहिरो गएर थप एक जनाको मृत्यु भएपछि कम्पनीहरुले आरोहण अभियान स्थगित गर्न थालेका हुन् । पछिल्लो पल्ट दोस्रो र तेस्रो क्याम्पमा गएको हिमपहिरोमा परी ताप्...
गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त...
अन्नपूर्ण (कास्की) । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् । कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँग...
काठमाडौँ । नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको छ ।&...
काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दशैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य ...
काठमाडौं । बडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन । नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । पाँच दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसी...
काठमाडौं । विश्वको आठौं अग्लो मनास्लु ८,१६३ मिटर हिमालको निमा रिन्जी शेर्पाले सफल आरोहण गरेका छन् । आरोहण सफल भएसँगै शेर्पा मनास्लु हिमालको मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही बनेका छन् । उनले १६ वर्षको उमेर मनास्लु हिमालको सफल आरोहण गर्न सफल भएका हुन्...
काठमाडौँ । निजी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यवसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यवसायिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि ...
काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ दिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने जनाएको छ । आइसागो अडिटबाट पुनः सर्टिफाइड भएपछि निगमले आज विज्ञप्ति निकालेर...
पोखरा । चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अंकमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनार...
कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ । विसं २०६३ चैत ३१ गते...
रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैंको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अ...