काठमाडौँ । एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न ...
कास्की । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित ...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औं वार्षिकोत्सवको अवसरमा शनिबार बिहान दौड प्रतियोगिता आयोजना गर्यो । प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशक...
काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । &n...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्धारा आयोजित मेयर कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने य...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न शनिबार त्यसतर्फ उड्ेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र...
काठमाडौँः शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो...
काठमाडौँ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद ...
काठमाडौँ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै छन्। महोत्सवमा विश्वका चर्चित...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तोकिएको मितिमा नै निर्वाचन हुने र तोकिएको मितिमा बजेट पनि आउने दाबी गर्दै अबको बजेटमा खेलकुदका लागि पर्याप्त बजेट छुट्टाउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग खेलकुद&rsquo...
काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो । कीर्तिपुरस्थित त्...
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मे...
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विके...
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो । &nb...
काठमाडौं । १७ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र इन्डष्ट्रिजका कार्यकारी निर्देशक सस...
काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशि...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ –क्यान)ले आयोजना गर्ने सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी–ट्वान्टी० २०७७ तथा पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को प्रत्यक्ष प्रशारण (लाइभ) गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी-१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन् । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिए...
काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न मंगलबार अष्ट्रेलिया उड्ेका छन् । उनले तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन । लामिछाने बुधबार अस्ट्रेलिया पुग...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (...
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को बरियतामा नेपालको स्थिति जहाँको त्यहीं रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७१ स्थानमा नै रहेको छ । फिफा विश्व फुटबलको सर्वोच्च निकाय हो । दक्षिण एसियामा बंगलादेशको बरियता दुई स्थापना तल खस्कि...
काठमाडौं । बहुप्रतिक्षित प्रतिष्पर्धामा रोनाल्डोको युभेन्टससँग मेस्सीको बार्सिलोना ३ गोलले पराजित भएको छ । गएराति सम्पन्न खेलमा रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरे भने वेष्टन म्याककेनीले एक गोल गरेका थिए । बल पोजिसनमा राम्रो पकड बनाए पनि बार्सिलोनाले गोल गर्न...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदले कोरोना भाइरस (कोभिड १९)लाई देखाउँदै फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । प्रतियोगिता आउँदो फागुन २० बाट पोखरामा गर्ने तयारीका साथ भौतिक पूर्वाधारका काम अघि बढिरहेको बेला राखेपले यस्तो निर्णय गर...
एजेन्सी । फुटबलर म्याराडोनाको मृत्युको चार दिनपछि उनका डाक्टरको घर र क्लिनिकमा प्रहरीले छापा मारेको छ। प्रहरीले डाक्टर लीयोपोल्डको घर र क्लिनिकमा छापा मारेको हो। म्याराडोना विश्वका चर्चित र महान फुटबल खेलाडी हुन्। उनको उपचारमा कुनै लापरवाही भएको पो थियोकी भन्ने शं...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ठिक एक बर्षपछि त्यस क्रममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । नेपालले गत बर्ष मंसिर १५ देखि २४ सम्म १३ साग आयोजना गरेको थियो । आइतबार पत्रकार सम्म...