Advertisement

काठमाडौं । तेह्रौं सागअन्तर्गत मंगलबार भएको पुरुष फुटबल खेलको स्वण पदक नेपालले हात पार्न सफल भएको छ । भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले स्वर्ण हात पार्न सफल भएको हो । नेपालको योसहित चौथो पटक साग च्याम्पियन बन्न सफल भएको छ । दशरथ रंगशालामा भएको खेलमा भुटानल...

काठमाडौँ । प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का बिजेताहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षता बसेको मन्त्रीपरिषदको बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक बिजेता खेलाडी मध्ये स्वर्ण पदक बिजेता...

काठमाडौँ । नेपाली पौडी खेलाडी गौरिका सिंहले दक्षिण एशियाली खेलकुद(साग)मा ४ वटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छिन् । सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं साग प्रतियोगितामा चौथो स्वर्ण जितेकी हुन् । आजको खेलमा १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा...

काठमाडौं । मंगलबार हुने नेपाल र भुटानबीचको साग पुरुष फुटबलको फाइनल खेलको टिकट मूल्य दोब्बरले वृद्धि गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले टिकटको मूल्य दोब्बरले वृद्धि गरेको हो । दर्शकको चापलाई दृष्टिगत गर्दै मूल्य बढाउनु परेको राखेपको तर्क छ । अब दर्शकले एक हजार र दु...

काठमाडौं । तेह्रौं सागअन्तर्गत सोमबार भएको बक्सिङ खेलमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पार्न सफल भएकी छन् । उनले ५४ केजी तौल समूहमा भारतकी खेलाडीलाई पराजित गर्न सफल भएकी हुन् । नेपालले २०५६ सालमा काठमाडौंमा भएको साग खेलपछि स्वर्ण जित्न सकेको छैन् । उक्त खेलमा प्...

काठमाडौँ । तेह्रौं साग खेलअन्तर्गत सोमबार भएको पुरुष क्रिकेटको खेलमा नेपालले कांस्य पदक हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै पदक जितेको हो । टस हारेर ब्याटिङमा आएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९...

काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)को सोमबार नवौँ दिन १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ । कुन कुन खेल कहाँ फुटबल सागअन्...

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल...

काठमाडौँ । तेह्रौं सागअन्तर्गत आइतबार भएको चार सय मिटर फ्रिस्टाइल स्वीमिङमा नेपालकी गौरिका सिंहले फेरि अर्को स्वण पदक जितेकी छन् । योसहित गौरिकाको तेह्रौं सागमा तीन स्वर्ण पुगेको छ । साग खेलकुदको इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी गौर...

काठमाडौँ । तेह्रौं सागअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलका नेपाल पुगेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेको पासलाई सुनिल बलले गरेको गोल नै निर्णायक भ...

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् ।प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्त्वपूर्णका साथ हेरेका थिए । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसर...

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहको सेमिफाइनल खेलमा पाकिस्तानका ...

काठमाडौं । बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली १३औँ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा र...

काठमाडौँ । तेह्रौं साग खेलकुदअन्तर्गत शनिबार भएको पुरुषतर्फको फुटबल खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको छ । यो जितसँगै नेपाल सात अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । खेलको पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि दो...

काठमाडौं । तेह्रौं साग खेलकुदअन्तर्गत शनिबार भएको पुरुष म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक हात पारेका छन् । कुल ४२ दशमलव १९५ किलोमिटर दूरी दुई घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै पदक हात पारेका हुन् । प्रतियोगितामा भारतले रजत र कास्य पदक जितेका छन् ...

पोखरा । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपाललाई कास्य पदक चित्त बुझाएको छ । तेस्रो स्थानका लागि पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराउँदै कास्य पदक जित्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्स...

पोखरा । तेह्रौं साग खेलअन्तर्गत भारोत्तोलनको ८९ केजी तौल समूहमा नेपालका विकास थापाले स्वर्ण पदक जितेका छन् । उनले शुक्रबार राष्ट्रिय कीर्तिमानसहित नेपाललाई स्वर्ण थप्न सफल भएका हुन् । पोखरा माटेपानीस्थित एसआरकेसी बैंक्युटमा आयोजित प्रतिस्पर्धामा थापाले स्न्याच तर्फ १२३ केजी...

काठमाडौं । तेह्रौं साग खेलअन्तर्गत शुक्रबार भएको पुरुष क्रिकेटको खेल नेपालले जित्न सफल भएको छ । टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराउँदै विजय यात्रा कायम गरेको हो । नेपालले दिएको १६४ रनको लक्ष्यमा माल्दिभ्सले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७९ ...

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबार भएको महिला दुई सय मिटर ब्याक स्ट्रोक पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले उक्त दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरि स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । सागमा नेपाललाई सबैभन्दा ...

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ पाँच हजार मिटर दौडमा नेपालले शुक्रबार स्वर्ण र कास्य पदक जित्न सफल भएको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा नेपालका लागि गोपीचन्द्र पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरी स्वर्ण पदक हा...

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको महिला दुई सय मिटर फ्री स्टाइल पौडीमा गौरिका सिंहले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । उनले २ मिनेट ०५.०६ सकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यसअघि पौडीमा नेपाली कीर्तिमानी राखेकी ...

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित ...

कास्की । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना गर्यो । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धाम...

काठमाडौँ । साग खेलकुदअन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले १८.९१ अंक प्राप्त गर्दै बिहीबार स्वर्ण पदक हात पार्न सफल भएकी हुन् । यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रो भए ...

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानसामू २३७ रनको विशाल लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २० ओभरमा उक्त २३६ रन बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको ने...