Advertisement

काठमाडौं । ‘तीन सय १९ स्वर्ण पदकका लागि २७ खेलमा प्रतिस्पर्धा हुनेछ, हामी कम्तिमा पनि ५० स्वर्ण जितेर दोस्रो स्थान ओगट्ने छौं’, यो महत्वकाँक्षी अपेक्षा हो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको । दक्षिण एसियाली देशहरुको खेलकुद प्रतियोगिता सागको १३औं संस्करण यही...

पोखरा । ड्राइभिङ प्रशिक्षण केन्द्रका थोत्रा गाडी र मोटरसाइकल अचेल पोखरा रंगशालाभित्र देखिँदैनन् । आर्किटेकको डिजाइनमा तयार भएको भव्य गेटबाट छिर्नेबित्तिकै देखिन्छन्, कालोपत्रे सडक, हुर्कंदै गरेका हरिया रुख र भव्य कभर्डहल । नाला खनिरहेका मजदुर, मैदान सम्याइरहेका डोजरले १३...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हो । सो बधाई कार्यक्रम रा...

काठमाडौँ । बंगलादेशसँग आठ विकेटले पराजीत भएपछि नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कप क्रिकेटबाट बाहिरिएको छ । सोमवार टस हारेर ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ४४.३ ओभरमा १३८ रन मात्रै बनाएको थियो । आयोजक बंगलादेशले २४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त ...

काठमाडौँ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्  । युनिसेफका सद्भावना दूत रहेका सचिन युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् । बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई नेपाल ल्याएको हो । सचिन न...

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जित्न सफल भएको छ। बंगलादेशको सहिद सुहरावर्दी इन्डोर स्टेडियममाबिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भएको हो ।...

काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । न...

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ ...

काठमाडौं । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्र...

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै गर्न सकिने नेपाली पक्षले अडान राखेको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकमा शनिबार युवा तथा खेलकुदमन्त्रीलगायतका नेपाली अधिकारीहरुले तोकिएकै मितिमा खेल आयोजना गर्न सकिने भन्दै मिति सार्नु जर...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने दावी गरेका छन् । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको पनि उनले विश्वास दिलाए । शनिबार रिपोर्टर्स क्लबमा विश्वकर्माले...

काठमाडौं । एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तीनपटक म्याद थपेर १५ मंसिरमा गर्ने तयारी छ । तर, तीन साता मात्रै बाँकी हुँदा पूर्वाधार तयारी भने अपूरो छ । साग उद्घाटन हुने दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म...

काठमाडौं । एएफसी १९ वर्षमुनि (यु–१९) च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इरानको सामना गर्दैछ । इरानको तेहरानस्थित पिएएस रङ्गशालामा हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ घरेलु टोली इरानको सामना गर्दैछ । उक्त खेल नेपाली समयअ...

काठमाडौं । आसन्न विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको फुटबल खेल स्थगित गरिएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते दशरथ रंगशालामा खेल आयो...

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली सम...

काठमाडौं ।  १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप छनोटको पहिलो खेलमा बुधबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । इरानको तेहारानस्थित पिएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार स...

काठमाडौं । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गर...

काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी जिम्मेवारी परित्याग गरेसँगै ज्ञानेन्द्र मल्ललाई यो जिम्मेवारी दिइएको छ । यसअघि उनी उपकप्तान थिए । नेपाल क्रिकेट संघले ज्ञानेन्द्रलाई उक्त जिम्मेवारी दिएको हो । ज्ञानेन्द्र कम्तान बनेसँगै उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिं...

उहान, चीन । चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । प्रतियोगितामा सेनाकी खत्रीले मंगलबार ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान...

काठमाडौं । कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’को प्रयोजन माछापुछ्रे बैंकले गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो सम्वन्धी सम्झौतामा बैंक र एसएस इभेन्ट्स प्रालीबीच सम्झौता भयो । आउँदो डिसेम्बर १८ देखि २३ सम्म सञ्चालन हुने यस प्रतियोगितालाई नेपाल क्रिकेट संघले प्रा...

काठमाडौं । विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगि...

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि आज थाइल्यान्ड प्रस्थान गरेको छ । नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय ...

काठमाडौं । पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्यागेपछि धेरैले प्रतिक्रिया जनाइरहेका बेला नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले पनि पारसलाई बधाई तथा धन्यवाद एका छन् । उनले थ्यांक यु पारस ह्यास ट्यागका साथ आज ट्विट गरेका हुन् । साथै, अहिले सामाजिक सञ्जालमा ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी ...

कास्की । पोखरामा यही असोज २९ गते (अक्टोबर) एक सय ६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा हु...