काठमाडौं । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्याण्ड विरुद्ध खेलिरहेको छ । टस हारेर फिल्डीङको निम्तो पाएको नेपाली टोलीले नेदरल्याण्ड विरुद्ध एक सय ९० रनको लक्ष्य पाएको छ । टस जितेर व्याटिङ रोजेको नेदरल्याण्ड ४७ दशमलव ४ ओवरमा सबै विकेट गुमाउँदै ने...
काठमाडौं । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्...
काठमाडौं । बेलायतको लर्डस क्रिकेट मैदानमा आयोजित त्रिकोणत्मक टी–२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् । नेपाल र नेदरल्याण्डले आयोजक मेरेलिबोन क्रिकेट क्लब (एमसीसी) लाई हराउँदै संयुक्त विजेताबनेका हुन् । नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल वर्...
काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा शनिबार सम्पन्न क्रसमान्डु नेसनल च्याम्पियनसिपको उपाधि आशुतोष ध्वजुले जितेका छन् । अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले डर्ट बाइक रेसिङको सो उपाधि हात पारेका हुन् । प्रतियोगितामा फस्र्ट रनर अप सुजित ताम्राकार भएका छन् भने सेकेन्ड...
जुरिच । विश्व फुटबल महासंघ (फिफा)ले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ । फिफाले मंगलबार कार्यक्रम गरी स्विट्जरल्याण्डको जुरिचमा उत्कृष्ट खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । सूचिमा ब्राजिलका चर्चित फुटबलर नेइमार भने अटाउन सकेनन् । पेरिस सेन्ट जर्मन...
काठमाडौँः विश्वकप फुटबलको २१औं संस्करणको उपाधि फेरि फ्रान्सले जित्न सफल भएको छ । फ्रान्स दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि उसले १९९८ मा विश्वकप जितेको थियो । रुसको मस्कोमा आज राति भएको खेलमा फ्रान्सले ४–२ गोलअन्तरले क्रोयसियालाई पराजित गर्न सफल भएको हो । पहि...
मस्को । विश्वकप फुटबलको २१औं संस्करणको टुँगो आज आइतबार लाग्दैछ । रुसमा जारी यस प्रतियोगिताका विश्व फुटबलका थुप्रै महारथीहरुलाई पछि पार्दै जर्मनी र क्रोयसिया उपाधि हासिल गर्ने प्रतिक्षामा छन् । यी दुई टिममा फ्रान्स एक पटकको विश्वकप उपाधि विजेता हो भने क्रोयसिया पहिलो पट...
काठमाडौं । पूर्वविश्वकप विजेता इङ्ल्याण्डलाई हराउँदै बेल्जियम यस पटकको विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० ले हराउँदै यस पटकको २१औं विश्वकप फुटबल प्रतियोगिताको कास्यपदक जित्न सफल भएको हो । ...
काठमाडौं । जारी २१औं विश्वकप फुटबलअन्तर्गत सेमिफाइनलमा रोकिएका उपाधिको दावेदारहरु इङ्ल्याण्ड र बेल्यिम शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् । फाइनलमा प्रवेश गर्न नपाएका दुई टोलीका लागि तेस्रो स्थान प्रतिष्ठाको विषय बनेको छ । आज राति पौने आठ बजे हुने प्रतिस्पर्ध...
काठमाडौं । विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन् । मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भ...
काठमाडौंः पूर्व विश्वकप फुटवल विजेता इङ्ल्याण्डलाई २–१ ले हराउँदै क्रोयसिया पहिलो पटक फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा क्रोयसियाले इङल्याण्डलाई रोक्न सफल भएको हो । इङ्ल्याण्डको ५२ बर्षपछि फाइनलमा पुग्ने आशा अन्त्य भएको छ । पहिलो हाफमा अग्रता लिएको उसले दोस्रो ह...
काठमाडौं । जारी विश्वकप फुटबलअन्तर्गत बुधबार पूर्व उपाधि विजेता इंग्ल्यान्डलाई रोक्दै फाइनल प्रवेश गर्ने दाउमा उपाधि दावेदार क्रोयसिया रहेको छ । मंगलबार भएको खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगिसकेको छ । विजेताले उपाधिका लागि आगामी आइतबार फ्रान्ससँग प्रतिस्पर्...
काठमाडौं । जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । सन् १९९८ को विश्वकप विजेता फ्रान्सले १–० ले बेल्जियमलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । जारी खेलमा लगातार विजय हासिल गर्दै आएको बेल्जियमको विजय यात्रालाई फ्रान्सले रोकिदिएको छ । पहिलो हाफमा बराबरी ...
काठमाडौंः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०.३१८ ...
काठमाडौंः सन् १९६६ को विश्वकप फुटबल विजेता इङ्ल्याण्ड जारी रुस विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै इङ्ल्याण्ड सेमीफाइनलमा उक्लिएको हो । खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको इङ्ल्याण्डले दोस्रो हाफमा अर्को एक गोल थप्द...
काठमाडौंः पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिललाई हराउँदै बेल्जियम सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमले २–१ ले ब्राजिलाई हराउँदै आफ्नो विजय यात्रा जारी राख्न सफल भएको हो । धेरैको अनुमानविपरितउपाधि दावेदार ब्राजिल यस पटकको वि...
काठमाडौंः रुस विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा फ्रान्सले २–० ले उरुग्वेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएको पूर्वविश्वकप विजेता फा्रन्सले दोस्रो हाफमा अर्को गोल थप्दै जारी २१औं विश्वकप फुटबल खेलमा आफ्...
मस्कोः विश्वकप फुटवलको जारी २१औं संस्करणमा कुल ३२ मुलुकमध्ये २४ मुलुक पाखा लागेर अब आठ मुलुक मात्रै प्रतिस्पर्धाको तयारीमा रहेका छन् । यसअघि सम्पन्न समूह चरण र अन्तिम १६ मा उपाधि दावेदारको चर्चामा रहेका अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता टिम घर फर्किसकेका छन् । बाँकी आठ टि...
मस्कोः रुस विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको दोस्रो हाफमा स्वीडेनले गरेको एक गोल नै निर्णायक भयो । दोस्रो हाफको ६६औं मिनेटमा स्विडेनका इमेल फर्सवर्गले...
काठमाडौँः यसअघिका विश्वकप फुटबलमा ब्राजिलसँग तीन पटक पराजय र एक पटक बराबरी खेलेको मेक्सिको यस पटकको फुटबलको सोमबार भएको प्रिक्वाटर फाइनलमा पनि पराजित हुन पुगेको छ । ब्राजिलले मेक्सिकोलाई २–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी ख...
मस्कोः विश्वकप फुटबलको जारी २१औं संस्करणमा सशक्त टिमको रुपमा चिनिएका जर्मनीदेखि अर्जेन्टिना, स्पेन जस्ता टिमहरु पराजित हुँदै गएको बेला सोमबारको प्रिक्वाटरफाइनलको खेलमा पाँच पटकको विश्वकप बिजेता ब्राजिलले म्याक्सिकोको सामना गर्दैछ । उपाधि दावेदारीका लागि विश्व फुटबलमा ...
मस्कोः सन् २०१० को विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक रुस जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयसम्म एक एकको बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुटआउटबाट नजिता निकालिएको हो । यसअघि पनि पटक पटक पेनाल्टी सुटआउटमा पराजि...
मस्कोः जारी विश्वकप फुटबलअन्तर्गत गए राति भएको खेलमा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलअन्तरले हराएको छ । फिस्ट स्टेडियममा भएको खेलमा पोर्चुगलले उरुग्वेलाइ निकै दबाबमा राखे पनि गोल प्रहार गर्न नसक्दा प्रिक्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिन बाध्य भएको हो । क्वाटरफाइनलमा अब उरुग्...
मस्कोः दुई पटकको विश्वकप फुटबल विजेता अर्जेन्टिनालाई पेनाल्टी गोलको मद्दतले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पटक पटक अर्जेन्टिनासँग हार खाँदै र कहिले बरा...
एजेन्सीहरुः रुस विश्वकप फुटबलअन्तर्गत शनिबार हुने प्रिक्वाटरफाइनलका दुई खेलहरुमध्ये पूर्वविश्वकप विजेताहरु अर्जेन्टिना र फ्रान्सको खेल हेर्न दर्शकहरु आतुर भएका छन् । यस पटकको विश्वकपको समूह चरणमा कष्टपूर्ण ढंगले समूह चरणबाट पार पाएको अर्जेन्टिनालाई उपाधिको अर्को दावेदार फ्र...