Advertisement

काठमाडौँ: विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा ...

एजेन्सीः रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले च्याम्पियनस लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्दा रियल लयमा फर्किनु पर्ने बताएका छन् । उनले पीएसजी अहिले राम्रो लयमा रहेकाले उसलाई पराजित गर्नको लागि मड्रिडसँग अनुभव रहेको बताएका हुन् । रोनाल्डोले च्याम्पियन्स लिगको...

काठमाडौँ: रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ । १७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको खेलमा केन्याले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो । नामिबियाको विन्डहक क्रिकेट मैदानमा भएको खेलमा केन्यालाई १७७ रनमा समेट्नका ल...

काठमाडौंः आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ । नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हा...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज नेपाल र केन्याबिच खेल हुँदैछ । दुई खेलमा जित तथा एकमा हार ब्येहोर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले अंक तालिकाको पुच्छरमा रहेको केन्यासँग भिड्न लागेको हो । चौथो खेलमा तेस्रो जितको ...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई चार विकेटको फराकिलो अन्तरले हराएको छ । डक ओर्थ लुइसको नियमानुसार ३४ ओभरमा छोटाइएको थियो जसमा नेपलिया युएईले ११५ रन्को लक्ष दिएको थियो जुन नेपालले २८.५ ओभरमा भे...

काठमाडौंः डिसहोम मिडिया नेटवर्कसँगको सहकार्यमा यही आउँदो फागुन १८ गते पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित आरडब्लु (रिङ रेस्लिङ) संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ । डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास स...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत भईरहेको युएई र नेपालबिचको खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुवाती ब्याटिङ गरेको युएईले निर्धारित ३४ ओभरको खेलमा १० विकेट गुमाउदै ११५ रनको लक्ष्य दिएको हो । निर्धारित ...

काठमाडौंः वर्षाले प्रभावित आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाल युएईबिचको खेल नामिबियाको सुरु भएको छ । ढिलो गरि सुरु भएको खेललाई ५० ओभरबाट ३४ ओभरमा घटाइएको छ । मैदान भिजेपछि खेल ढिलागरि सञ्चालन गरिएको हो । खेलमा नेपालले टस जितेर फिल्डिङ रोज...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज सयुंक्त अरब ईमिरेटस् ( युएई) को सामना गर्दै छ । यसअघि दुई खेल खेलेको नेपालले एकमा जित र एकमा हार ब्येहोरेको थियो । कमजोर मानिएको ओमानसँग छ विकेटको फ...

एजेन्सीः स्पेनीस ला लिगा फुटबल अन्तर्गत भएको खेलमा रियल मड्रिडले रियल सोसिडाईलाई सहज रुपमा पराजित गरेको छ । गए राति भएको खेलमा साबिक विजेता मड्रिडले सोसिडाइलाई ५-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले उ...

काठमाडौँ: प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा आज आयोजित समाप...

काठमाडौंः विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगितामा नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ब्याटिङ गर्दै नेपालले उक्त योगफल खडा गरेको हो । नामिबियाको विन्डहोम क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुर...

काठमाडौंः नेपालका कप्तान पारस खड्का र आरिफ सेफको विकेट गएको छ । पारस ४२ बलमा १७ रन बनाएर तथा आरिफ सेख २० बलमा छ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा शरद भषवाकर र दिपेन्द्र सिंह ऐरी खेलिरहेका छन् । नेपालको दोस्रो विकेट झर्यो, दिलिप नाथ आउट काठमाडौंः ४८ बलबा...

काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगितमा आज (शुक्रबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल प्रतियोगितामा आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्न लागेको हो । खेल नोपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डह...

एजेन्सीः स्पेनीस कोपा डेल रे कप अन्तर्गतको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्द फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो । गए राति भएको कपको दोस्रो लेगको पहिलो खेलमा बर्सिलोनाले १-० मा जित निक...

काठमाडौँ: आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपालला...

काठमाडौंः नामिबियामा जारी आइसीसी वल्र्ड लिग क्रिकेट डिभिजन टु अन्तरर्गत भएको उदघाटन खेलमा नेपाल सामाु आयोजक टोली नामिबियाले १३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा निम्त्याएको नामिबियालाई नेपालले ३४ दशमलव २ ओभरमा समेट्दै सबै विकेट लियो । नेपाल...

काठमाडौंः अफ्रिकी देश नामिबियामा आजदेखि आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिता हुँदैछ । प्रतियोगिताको शीर्ष दुईमा अटाउने टोली जिम्बाबेमा हुने आइसीसी एकदिवसी क्रिकेट विश्वकपको छनोटमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा छ देशले एकआपसमा प्रतिश्पर्धा गर्ने छन् ।...

काठमाडौंः नामिबियामा भोली (विहिवार) देखि आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको शीर्ष दुईमा अटाउने टोली मार्चमा जिम्बाबेमा हुने आइसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छन् । नेपाल प्रतियोगितको उद्घाटन तथा आफ्नो पहिल...

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी वाटर्फोर्डसँग पराजित भएको छ । गए राति भएको खेलमा चेल्सीलाई वाटफोर्डले ४-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको ४२औं मिनेटमा वाटफोर्डका लागि ट्रोय डीनीले पेनाल्टिको अवसर सदुपयोग गर्दै सुरुव...

एजेन्सीः स्पेनीस ला लिगा फुटबल लिग अन्तर्गको खेलमा रियल मड्रिडलाई लेभान्टेले बराबरीमा रोकेको छ । गए राति भएको खेलमा रियललाई लेभान्टेले २-२ को बराबरीमा रोकेको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियलले ११औं मिनेटमा सर्जिओ रामोसको गोलबाट सुरुवाती अग्रता लिएक...

काठमाडौंः कोपा डेल रे फुटबल कपको सेमिफाइनलमा भ्यालेन्सियामाथि बार्सिलोनाले संघर्षपुर्ण जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ८३ प्रतिशत बल आफ्नो कब्जामा राखेको थियो । पहि...

काठमाडौंः अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु-१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ ...