नेप्सेमा २ लघुवित्तको २८ लाख ३८ हजार कित्ता शेयर सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा २ लघुवित्तको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार १ लघुवित्तको बोनस शेयर र अर्को लघुवित्तको शेयर आज सूचीकृत भएको हो ।

महुली लघुवित्त वित्तीय संस्थाको २ लाख ४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरी साविकको आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्ज बनेको आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार ४ सय ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement