साधना लघुवित्तको मूल्य समायोजन

Advertisement

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था (एसडीएलबीइएसएल) को मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रकाशित सूचना अनुसार एक हजार ४ सय १५ रूपियाँमा मूल्य समायोजन भएको हो । २५ प्रतिशत बोनश शेयर पश्चात एक हजार सात सय ६९ मा मूल्य समायोजन हुन पुगेको हो ।

Advertisement

Advertisement

Advertisement