आन्तरिक हवाई उडान आजदेखि १८ घण्टा सञ्चालन हुने

Advertisement

काठमाडौँ । आन्तरिक हवाई उडानको समय आजदेखि १८ घण्टा हुने भएको छ । 

त्रिभूवन विमानस्थलमा बढ्दो हवाई चापलाई व्यवस्थापन गर्न आन्तरिक हवाई उडानको समय बढाइएको हो । 

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर ट्राफिक जामलाई ध्यानमा राखेर बिहविारदेखि तराईका ६ वटा क्षेत्रीय विमानस्थलमा उडान समय १८ घण्टा पु¥याइएको हो । 

प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

Advertisement

Advertisement