तीन वर्षसम्मको प्रतिबन्धसहित थप १६ निर्माण आपूर्ति कम्पनी कालोसुचीमा परे

Advertisement

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले कालो सूचीमा राखिएका कम्पनीहरुको विवरण सोमबार सार्वजनिक गरेको हो ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले एकदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरीद कार्यमा भाग लिन पाउने छैनन् । 

Advertisement

Advertisement

Advertisement