गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट र हेटौंडामा खोल्यो शोरुम

Advertisement

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुम खोलेको छ । 

चन्द्रपुरको बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको हो । गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन नयाँ शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । 

Advertisement

शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । 

Advertisement

Advertisement