पेरिस सहायता सम्मेलनमा युक्रेनका लागि १ अर्ब युरो दिने प्रतिबद्धता

Advertisement

पेरिस । पेरिसमा  आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् ।

फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् ।

Advertisement

मन्त्री क्याथरिनले भनिन्– ‘यी नयाँ प्रतिबद्धताहरू  हुन्, यो  सहायता अथवा उपहार हो । यो ऋण होइन।’ रासस/ एएफपी

Advertisement

Advertisement