लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारण सभा

Advertisement

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । 

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

Advertisement

साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय पनि भएको छ । 

Advertisement

Advertisement