काठमाडौं वर्ल्ड स्कूलका अध्यक्ष झा प्याब्सनको प्राज्ञिक परिषद् सदस्यमा मनोनित

Advertisement

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्राज्ञिक परिषद् सदस्यमा डा. मिथिलेस झा मनोनित भएका छन् । 

खोज अनुसन्धान तथा शैक्षिक उन्नयनका लागि विद्यालयहरुको प्राज्ञिक विकासमा सेवा पुर्याउनले उद्देश्यले उनलाई परिषद् सदस्यमा मनोनित गरिएको हो ।

Advertisement

झाले आगामी दिनमा शैक्षिक अनुसन्धान र यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिए । 

झा काठमाडौं वर्ल्ड स्कूल भक्तपुरको व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

Advertisement

Advertisement