काठमाडौं । लक्ष्मी सनराइज बैंकको शाखा सर्ने भएको छ ।
बैंकको बलान-बिहुल गाउँपालिका वडा नं. २ मा रहेको शाखा कार्यालय सर्न लागेको हो ।
शाखा मंसिर ९ गतेदेखि साविकको स्थानबाट पश्चिमतर्फको भवनमा सर्नेछ ।
साथै, सबै बैंकिङ सेवा स्थानान्तरित शाखाबाट प्रवाह हुने पनि बैंकले जनाएको छ ।