एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः६.६ अनुपातमा आईपीओ निष्काशनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) आ आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १० बराबर ६ दशमलव ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

Advertisement

९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको बिक्री प्रबन्धका लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।  

नेपाल बीमा प्राधिकरणले तोके अनुरुप हकप्रद जारी परेपश्चात उक्त कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब रुपियाँ हाराहारी पुग्ने जनाएको छ ।

Advertisement

Advertisement