मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सूचीकृत, बिहीबारदेखि शेयर कारोबार, ओपनिङ रेञ्ज कति ?

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

सर्वसाधारणहरुलाई बिक्री गरिएको १४ लाख कित्ता र संस्थापक शेयरधनीहरुको ५६ लाख कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

नेप्सेमा सूचीकृत भएसँगै भोलि बिहीबारबाट उक्त कम्पनीको शेयर कारोबार हुने भएको हो । रु. ७६.८१ देखि रु. २३०.४३ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement