नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुलाई ३.७५ बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३१०.३६ रुपियाँ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ३२२ थियो ।

Advertisement

समायोजन गरिएको मूल्यबाट आईतबारदेखि उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement