सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक नलगाउन उच्च अदालतको अन्तरिम आदेश

Advertisement

काठमाडौं । सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, पाटनले न्तरिम आदेश दिएको छ ।

महानगर क्षेत्रमा हिजो बिहीबारदेखि मात्रै उक्त निर्णय कार्यान्वयनमा आएको थियो ।

Advertisement

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

undefinedundefined

Advertisement

Advertisement