प्राइम कमर्सियल बैंकका लगानीकर्ताको हात खाली

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । 

Advertisement

सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुने कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् ।  
 

Advertisement

Advertisement