शिवम् सिमेन्टले घोषणा गर्यो १५ प्रतिशत लाभांश, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

यसैबीच लाभांश पारित गर्न पुस २७ गते आठौं वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।    
 

Advertisement

Advertisement