मञ्जुश्री फाईनान्सको साधारण सभा पुस २५ गतेः लाभांश पारित हुने, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । लाभांश पारित गर्न मञ्जुश्री फाईनान्स लिमिटेडले साधारण सभा डाकेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले पुस २५ गते १६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव विकासराज शाक्यले जनाएका छन् । 

Advertisement

उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ । 
 

Advertisement

Advertisement