चिलिमे हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

उक्त कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५१९.८२ कायम गरिएको छ । यसअघि रु. ५७१.८० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement