काठमाडौं । घोराही सिमेन्टले १५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २८ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभा प्रयोजनका लागि पुस १६ ते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।