पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन कार्यविधिको मस्यौदा संस्कृतिमन्त्रीलाई बुझायो

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन कार्यविधिको मस्यौदा तयार गरी संस्कृतिमन्त्री सुदन राई (किराती)लाई बुझाएको छ । 

आज (बुधबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कोषका कोषाध्यक्ष नारायण सुवदीको संयोकत्वमा रहेको ६ सदस्यीय मस्यौदा समितिले बहाल व्यवस्थापन मस्यौदा तयार गरी संस्कृतिमन्त्रीलाई बुझाएको हो । 

Advertisement

बहाल व्यवस्थापन कार्यविधि बनाएर कोषको आम्दानी वृद्धि गर्ने जनाएको छ । कार्यविधि नबन्दा कोषको अचल सम्पत्ति कौडीको मूल्यमा प्रयोग हुँदै आएको कार्यविधि बनाउन लागिएको हो । 

Advertisement

Advertisement