काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सम्मान गरेको छ ।
बकेलाई शनिबार उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका हुन् ।
उनी ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियानका अभियान्ता’ पनि हुन् ।
बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक हुन् ।