साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले शेयरधनीका लागि १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisement

आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउने छन् । 
 

Advertisement

Advertisement