होण्डाले ल्यायो ‘होण्डा छ साथ साथ’ योजना, ७ हजारसम्म छुट पाइने

Advertisement

काठमाडौं । होण्डाले आफ्ना ग्राहकका लागि अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ । 

यस नयाँ योजनालाई  ‘होण्डा छ साथ सा’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले जनाएको छ । 

Advertisement

यस योजना अन्तर्गत अब ग्राहकवर्गले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद रु. ७००० सम्मको छुट पाउन सक्नेछन्। 

यो योजना माघ १४ देखि फागुन १४ गतेसम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement