काठमाडौं । जाल्पा सामुदायिक लघुुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव अशोककुमार आचार्यले जनाएका छन् ।
राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि उक्त प्रस्ताव कार्यान्वयनमा आउने छ ।