राप्ती हाइड्रोले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Advertisement

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

१ः१ अनुपातमा हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

Advertisement

यस कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपियाँ छ । 

Advertisement

Advertisement