सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । 

कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न प्रचलित कानूनको पालना गर्ने प्रतिबद्धतासहित कारोबार फुकुवाको लागि अनुरोध गरे पछि आजैबाट कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

undefined

 

Advertisement

Advertisement