नबिल बैंकका सीईओ ढुंगानाको दुई वर्ष थपियो कार्यकाल

Advertisement

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २  वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् । 

Advertisement

ढुंगाना यसअघि २०७९ असार १७ गतेदेखि लागू हुने गरी २ वर्षका लागि उक्त बैंकको सीईओ नियुक्त भएका थिए ।   
 

Advertisement