कालिका लघुवित्तले ल्यायो संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले ३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता शेयर बिक्रीमा  ल्याएको हो ।

Advertisement

हाल उक्त शेयर संस्थाका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित लघुवित्तको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र सो शेयर बिक्री नभए सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Advertisement