साठ्ठी लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नेपाल पुनर्बीमा कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement