आईसीसी टी–२० विश्वकप : आज नेपाल र क्यानडा खेल्दै
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुन लागेको छ । सुरुवाती खेलमा आज नेपाल र क्यानडा खेल्दैछन् । 

आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । 

Advertisement

खेल नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १७औं र क्यानडा २३औं स्थानमा रहेको छ ।

Advertisement

Advertisement