बजेटप्रति असन्तुष्टि होइन, तर छलफल गरेको भए अझ राम्रो हुन्थ्योः ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । 

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उहाँले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । 

Advertisement

संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरु भएको छ । 

Advertisement

Advertisement