अमेरिकी र हङकङ डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ जेठ २१ गते, जुन ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज कतारी रियाल, अमेरिकी तथा हङकङ डलको भाउ स्थिर रहेको छ । 

आजका लागि अमेरिकी १ डलरको खरिद मूल्य १३३.२५ रुपियाँ र बिक्री मूल्य १३३.८५ रुपियाँ तोकिएकामा हिजो पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन हङकङ डलर १ को खरिद दर १७.०४ रुपियाँ र बिक्री दर १७.१२ रुपियाँ रहेकामा सोही दर आज पनि कायम छ ।

साथै, यसदिन कतारी रियाल १ को खरिद दर ३६.५६ रुपियाँ र बिक्री दर ३६.७२ रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि यही दरमा कतारी रियाल कारोबार भएको थियो ।

यसबाहेक चिनियाँ युआन, साउदी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिंगिट र बहराइन दिनारको सहटी दर पनि स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२५

१३३.२५

१३३.८५

१३३.८५

युरोपियन युरो

१४४.६२

१४४.५८

१४५.२७

१४५.१३

पाउन्ड स्टर्लिङ

१६९.५२

१६९.७९

१७०.२८

१७०.५६

स्विस फ्रांक

१४७.२१

१४७.७१

१४७.८८

१४८.३८

अस्ट्रेलियन डलर

८८.६६

८८.६५

८९.०६

८९.०५

क्यानेडियन डलर

९७.७४

९७.७८

९८.१८

९८.२२

सिंगापुर डलर

९८.६२

९८.६१

९९.०६

९९.०६

जापानी येन

१०

८.४८

८.४७

८.५२

८.५१

चिनियाँ युआन

१८.४०

१८.४०

१८.४८

१८.४८

साउदी रियाल

३५.५३

३५.५३

३५.६९

३५.६९

कतारी रियाल

३६.५६

३६.५६

३६.७२

३६.७२

थाइ भाट

३.६२

३.६२

३.६४

३.६४

युएइ दिराम

३६.२८

३६.२८

३६.४४

३६.४४

मलेसियन रिंगिट

२८.३१

२८.३१

२८.४४

२८.४४

कोरियन वन

१००

९.६३

९.६३

९.६७

९.६८

स्विडिस क्रोनर

१२.६६

१२.६६

१२.७२

१२.७१

डेनिस क्रोनर

१९.३९

१९.३८

१९.४८

१९.४७

हङकङ डलर

१७.०४

१७.०४

१७.१२

१७.१२

कुबेती दिनार

४३४.०४

४३४.२४

४३५.९९

४३६.१९

बहराइन दिनार

३५३.४२

३५३.४२

३५५.०२

३५५.०२

 

 

 

 

Advertisement

Advertisement