अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार १८ गते, जुलाई २, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेको थियो । 

Advertisement

त्यसैगरी, हिजो अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.७६ रुपियाँ र बिक्री मूल्य ८९.१६ रुपियाँ तोकिएकामा आज भने खरिद ८८.८८ रुपियाँ र बिक्री ८९.२८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, यसदिन कोरियन वन र हङकङ डलरको भाउ भने स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१२

१३३.२१

१३३.७२

१३३.८१

युरोपियन युरो

१४२.६४

१४३.१७

१४३.२८

१४३.८२

पाउन्ड स्टर्लिङ

१६८.३२

१६८.८०

१६९.०८

१६९.५६

स्विस फ्रांक

१४८.०९

१४७.८१

१४८.७६

१४८.४८

अस्ट्रेलियन डलर

८८.७६

८८.८८

८९.१६

८९.२८

क्यानेडियन डलर

९७.३१

९७.३०

९७.७५

९७.७४

सिंगापुर डलर

९८.१७

९८.२७

९८.६२

९८.७२

जापानी येन

१०

८.२८

८.२७

८.३१

८.३१

चिनियाँ युआन

१८.३२

१८.३३

१८.४०

१८.४१

साउदी रियाल

३५.४८

३५.५१

३५.६४

३५.६७

कतारी रियाल

३६.४२

३६.५४

३६.५९

३६.७०

थाइ भाट

३.६२

३.६३

३.६४

३.६५

युएइ दिराम

३६.२४

३६.२७

३६.४१

३६.४३

मलेसियन रिंगिट

२८.२२

२८.२६

२८.३५

२८.३९

कोरियन वन

१००

९.६४

९.६४

९.६८

९.६८

स्विडिस क्रोनर

१२.५६

१२.५९

१२.६२

१२.६५

डेनिस क्रोनर

१९.१३

१९.२०

१९.२१

१९.२८

हङकङ डलर

१७.०५

१७.०५

१७.१३

१७.१३

कुबेती दिनार

४३३.९८

४३४.६३

४३५.९४

४३६.५९

बहराइन दिनार

३५३.१०

३५३.३५

३५४.६९

३५४.९४

 

 

 

 

 

Advertisement

Advertisement