बिनालाभांश बलेफी हाइड्रोपावरको विशेष साधारणसभा आज

Advertisement

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । 

सभा, रोयल एलिनाज रेस्टुरेन्ट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । 

सभामा, सञ्चालक नियुक्ति र कर्जा सुविधा स्वीकृति सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनार्थ कम्पनीले असार ११ गते बुकक्लोज गरिसकेको छ । 

अतः असार १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् । 

Advertisement

Advertisement