अमेरिकी र हङकङ डलर स्थिर हुँदा सिंगापुर डलर बढ्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार २४ गते, जुलाई ८, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ स्थिर रहेको छ भने सिंगापुर डलरको भाउ बढेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्री दर १३३.८८ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा अमेरिकी डलर साटिएको थियो । 

Advertisement

त्यस्तै, अघिल्लो काराबोर हङकङ डलर १ को खरिद १७.०६ रुपियाँ र बिक्री दर १७.१४ रहेकामा सोमबार पनि सोही दर यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, आज सिंगापुर डलर १ को खरिद मूल्य ९८.८३ रुपियाँ र बिक्री मूल्य ९९.२७ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ९८.७१ रुपियाँ र बिक्री ९९.१६ रहेको थियो । 

त्यसैगरी यसदिन अमेरिकी र हङकङ डलरसँगसँगै चिनियाँ युआन, साउदी रियाल, यूएई दिराम, मलेसियन रिंगिटको सटही दर हिजोको तुलनामा स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२८

१३३.२८

१३३.८८

१३३.८८

युरोपियन युरो

१४४.२४

१४४.४५

१४४.८८

१४५.१०

पाउन्ड स्टर्लिङ

१७०.४४

१७०.७३

१७१.२१

१७१.५०

स्विस फ्रांक

१४८.२६

१४८.७३

१४८.९३

१४९.३९

अस्ट्रेलियन डलर

८९.७५

८९.९६

९०.१५

९०.३७

क्यानेडियन डलर

९७.९२

९७.७१

९८.३६

९८.१५

सिंगापुर डलर

९८.७१

९८.८३

९९.१६

९९.२७

जापानी येन

१०

८.२९

८.२९

८.३२

८.३३

चिनियाँ युआन

१८.३४

१८.३४

१८.४२

१८.४२

साउदी रियाल

३५.५३

३५.५३

३५.६९

३५.६९

कतारी रियाल

३६.५६

३६.५५

३६.७१

३६.७२

थाइ भाट

३.६४

३.६६

३.६६

३.६७

युएइ दिराम

३६.२९

३६.२९

३६.४५

३६.४५

मलेसियन रिंगिट

२८.३०

२८.३०

२८.४३

२८.४३

कोरियन वन

१००

९.६५

९.६८

९.६९

९.७२

स्विडिस क्रोनर

१२.६९

१२.७२

१२.७५

१२.७७

डेनिस क्रोनर

१९.३४

१९.३७

१९.४२

१९.४६

हङकङ डलर

१७.०६

१७.०६

१७.१४

१७.१४

कुबेती दिनार

४३५.४१

४३५.३६

४३७.३७

४३७.३२

बहराइन दिनार

३५३.५५

३५३.५६

३५५.१४

३५५.१५

 

 

 

 

 

Advertisement

Advertisement