हिमालयन सेक्युरिटिजको रजिस्टर्ड कार्यालय स्थानान्तरण हुँदै

Advertisement

काठमाडौं । हिमालयन सेक्युरिटिजको रजिस्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण हुने भएको छ । 

हाल काठमाडौं महानगरापालिका ११ सिभिल ट्रेड सेन्टरको तेस्रो तलामा रहेको कार्यालय साउन १ गतेदेखि कामपा २८ आईटी प्लाजा कमलादी रोड, कमलपोखरीमा स्थानान्तरण हुने भएको हो । 

Advertisement

साउन १ गतेदेखि सबै कारोबार स्थानान्तरित शाखा आईटी प्लाजाबाट हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement