अमेरिकी डलरसहित युरो र पाउन्ड बढ्यो, आज कुन विदेशी मुद्राको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार २७ गते, जुलाई ११, २०२४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपियाँ रहेकामा हिजो खरिद १३३.२८ रुपियाँ र बिक्री १३३.८८ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो दिन युरो १ को खरिद मूल्य १४४.१७ रुपियाँ र बिक्री दर १४४.८२ रुपियाँ रहेकामा आज भने खरिद १४४.३१ रुपियाँ र बिक्री १४४.९६ रुपियाँ निर्धारण गरिएको छ । 

त्यस्तै, बिहीबारका लागि पाउन्ड १ को खरिद दर १७०.८० रुपियाँ र बिक्री दर १७१.५७ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सो मुद्राको खरिद १७०.६५ रुपियाँ र बिक्री १७१.४२ रुपियाँ निर्धारण गरिएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२८

१३३.३४

१३३.८८

१३३.९४

युरोपियन युरो

१४४.१७

१४४.३१

१४४.८२

१४४.९६

पाउन्ड स्टर्लिङ

१७०.६५

१७०.८०

१७१.४२

१७१.५७

स्विस फ्रांक

१४८.३९

१४८.५२

१४९.०६

१४९.१९

अस्ट्रेलियन डलर

८९.७६

८९.८८

९०.१७

९०.२९

क्यानेडियन डलर

९७.७१

९७.७७

९८.१५

९८.२१

सिंगापुर डलर

९८.६७

९८.८२

९९.१२

९९.२६

जापानी येन

१०

८.२७

८.२६

८.३१

८.२९

चिनियाँ युआन

१८.३३

१८.३३

१८.४१

१८.४१

साउदी रियाल

३५.५३

३५.५५

३५.६९

३५.७१

कतारी रियाल

३६.५५

३६.५७

३६.७१

३६.७३

थाइ भाट

३.६६

३.६७

३.६८

३.६८

युएइ दिराम

३६.२९

३६.३०

३६.४५

३६.४७

मलेसियन रिंगिट

२८.३१

२८.३७

२८.४४

२८.४९

कोरियन वन

१००

९.६४

९.६३

९.६८

९.६७

स्विडिस क्रोनर

१२.६२

१२.६५

१२.६८

१२.७१

डेनिस क्रोनर

१९.३३

१९.३४

१९.४१

१९.४३

हङकङ डलर

१७.०६

१७.०७

१७.१४

१७.१५

कुबेती दिनार

४३५.५६

४३५.७२

४३७.५२

४३७.६८

बहराइन दिनार

३५३.५६

३५३.७२

३५५.१५

३५५.३१

 

 

 

 

 

Advertisement

Advertisement