बीस लाख ४ हजार कित्ता बोनस शेयर सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २० लाख ४ हजार ६ सय ६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement

Advertisement