तस्बिरमा नारायणगढ-मुग्लिन खण्डमा दुईवटा बस पुरिएको स्थान

Advertisement

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् । 

पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माइक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस आज बिहान करिब ४ बजे त्रिशूली नदीमा बेपत्ता भएका हुन् । 

Advertisement

दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ । 

बसमा करिब पाँज दर्जन यात्रु रहेको अनुमान गरिएको छ । 

सबै तस्बिर ः एपीएफ

null

null

null

null

null

 

 

 

 

 

 


 

Advertisement

Advertisement