चार हजार ६ सयलाई पर्ने सूर्योदय वोमी लघुवित्तको एफपीओमा साढे १६ लाख बढीको आवेदन

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको गत शुक्रबारदेखि आज मंगलबारसम्म निष्काशन खुला भएको एफपीओमा ६ लाख ५६ हजार ८ सय २६ जनाको आवेदन परेको छ । 

सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्म २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपियाँ बराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन परेको छ ।  

Advertisement

संस्थाले कूल ४६ लाख ७२ हजार ९५४.५० रुपियाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्काशन गरेको हो । 

उक्त शेयर ४ हजार ६ सय ७२ जनालाई १० कित्ताका दरले मात्रै पर्नेछ । 
 

Advertisement